यसपाला चैँ दशैँ आयो (कविता)

मनमा कोही पर्खिएर बसेको हुन्छ भनेर देश फर्किन्छन् प्रत्येक दशैँ सम्झेर घर छोडेर लाहुर हिँडेकाहरु उसको पनि अधुरो घर छ उसकी जहान छोरी छिन् घरमा न उसलाई दशैँ लाग्छ न महामारी । एकै रात घर छोडेर सदरमुकाम जाँदा ‘घर एक्लो हुन्छ बेसहरा भयो अब घरलाई कसले ढाडस दिन्छ ?’ भनेको सम्झिन्थ्यो धेरै गुमाएर केही कमाउन […]

विजया दशमीको टीका थाप्ने उत्तम समय बिहान ११ बजेर ५३ मिनेटमा

काठमाडौं, १६ असोज । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका र जमरा थापेर मनाइन्छ […]

आज विजयादशमी, दसैँको टीका र जमरा लगाइँदै

काठमाडौँ, १६ असोज । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँघर वा पूजा कोठामा नौ दिनसम्म पूजाआराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः५३ बजेको साइत […]

नङ्ग्याउने नाच (कविता)

हामी जीतको भ्रमभित्र छौँ त्यो फूटबल जस्तो डल्लो फूटबल थिएन महोदय । सर्वोच्च अदालतभित्र फूटबल कहाँ खेलिन्थ्यो र ! बम थियो । यी नायक जस्ता पात्र नायक होईनन् महोदय । त्यो प्रदर्शन प्रदर्शन मात्र थिएन महोदय । ती स्कुले ड्रेसमा सडकमा निस्किएका शुलभ भावनाहरु राष्ट्रद्रोही थिएनन् , बरू, नेतृत्वविहिन आन्दोलनको आवाज उठाउनेहरु (जो नेपथ्यमा थिए) […]