भरतपुरका उप-मेयरको घर जलाउँदा ग्यास पड्किएर एक जनाको मृत्यु

चितवन, २७ भदौ ।

चितवनको भरतपुर महानगरपालिकाका उपमेयरको घर जलाउदा ग्यास पड्किएर एक जनाको मृत्यु भएको छ ।

भदौ २४ गते अपरान्ह उप-मेयर चित्रसेन अधिकारीको घरमा आगो लगाउँदा ग्यास सिलिन्डर पड्किएर गम्भीर घाइते भएका भरतपुर-२१ का १९ वर्षका सरोज गुरुङको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library