संस्कृततर्फ सर्वोत्कृष्ट महेश संस्कृत गुरुकुल 

भरतपुर, २० साउन ।
२०८२ सालको कक्षा १२ को माध्यमिक शिक्षा परीक्षा SEE मा महेश संस्कृत गुरुकुल देवघाट सर्वोत्कृष्ट भएको छ ।
हरेकजसो राष्ट्रिय परीक्षाहरूमा सर्वोत्कृष्ट

नतिजा हात पार्दै आएको महेश संस्कृत गुरुकुलले यस वर्षको कक्षा १२ को परीक्षामा पनि उत्कृष्ट परिणाम सहित संस्कृत तर्फ नेपाल प्रथम भएको छ ।  सबैभन्दा बढी ३.९१ GPA सहित आयुष रिमाल र आयुष आचार्य सर्वोत्कृष्ट भएका छन् ।

सहभागी १९ परिक्षार्थीहरूमध्ये १० जनाको ३.६० (A+) भन्दा माथी र बाँकी ९ जनाको ३.४३(A) भन्दा माथी GPA सहित १००% उत्तिर्ण भएका छन् ।  गत SEE परीक्षामा पनि शतप्रतिशत ३.६०(A+) भन्दा धेरै नतिजा सहित छात्रहरू समुत्तीर्ण भएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट