कपरखोरीका राउतले गरे आत्मदाह

चितवन, १७ असार
रत्ननगर नगरपालिका–९, कपरखोरीमा एक जना पुरुषले शरीरमा आफैंले आगो लगाई आत्मदाह गरेका छन् । सोमबार बिहान ६ बजेको समयमा ५६ वर्षीय वीरबहादुर राउतले आत्मदाह गरेको बागमती प्रदेश प्रहरीले जानकारी दिएको छ ।

राउतले आफू सुत्ने कोठामा शरीरमा मट्टितेल खन्याई आगो लगाएको प्रहरीले जनाएको छ । राउतको सुत्ने खाटमा रहेको सुकुलसहित जली घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट