कपरखोरीका राउतले गरे आत्मदाह

चितवन, १७ असार । रत्ननगर नगरपालिका–९, कपरखोरीमा एक जना पुरुषले शरीरमा आफैंले आगो लगाई आत्मदाह गरेका छन् । सोमबार बिहान ६ बजेको समयमा ५६ वर्षीय वीरबहादुर राउतले आत्मदाह गरेको बागमती प्रदेश प्रहरीले जानकारी दिएको छ । राउतले आफू सुत्ने कोठामा शरीरमा मट्टितेल खन्याई आगो लगाएको प्रहरीले जनाएको छ । राउतको सुत्ने खाटमा रहेको सुकुलसहित जली […]

`अग्रजका गजल´ कार्यक्रममा तीनवटा गजलसङ्ग्रह सार्वजनिक हुँदै

भरतपुर, १७ असार । गजल मञ्च चितवनले आगामी शनिबार असार २१ गते `अग्रजका गजल´ कार्यक्रम गर्दैछ । उक्त कार्यक्रममा चितवन र वरिपरिका अग्रज गजलकारहरुका गजल वाचन हुने अध्यक्ष रामकृष्ण अनायासले जानकारी दिए । उक्त कार्यक्रममा तीन वटा गजलसङ्ग्रह पनि विमोचम हुँदैछन् । गजल मञ्च चितवनका पूर्व अध्यक्ष रमेश प्रभातको सम्पादन तथा गजल मञ्च चितवनद्वारा प्रकाशित […]

वडा अध्यक्ष रानाभाटद्वारा १० हजार चल्ला वितरण

चितवन, १७ असार । भरतपुर महानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मनोज रानाभाटले आफ्नै पैसाले कुखुराका चल्ला वितरण गर्नुभएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वडामा रहेका न्यून आय भएका परिवारलाई प्रतिघर १० देखि २५ वटा चल्ला बाँड्नु भएको हो । रानाभाटकै रोयल पोल्ट्री ब्रिडिङ एण्ड कृषि फार्मको १५ औँ स्थापना दिवसको अवसर पारेर […]

चितवनमा १६ जनालाई खो खो खेल क्षमता अभिवृद्धि तालिम

चितवन, १७ असार । चितवनमा खो खो खेल क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । असार १३ गतेबाट सुरु भएको तालिम मंगलबार सम्पन्न भएको हो । जिल्ला खेलकुद विकास समिति चितवनले प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको सहयोगमा आयोजना गरेको तालिमको एक कार्यक्रमबीच समापन गरिएको हो । समापन समारोहमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति […]

भरतपुर- २ मा कपाल काट्ने तालिम सम्पन्न

चितवन, १७ असार । भरतपुर महानगरपालिका वडा नम्बर २ मा कपाल काट्ने तालिम सम्पन्न भएको छ । वडामा आयोजित एक कार्यक्रमका बीच तालिमको समापन गरिएको छ । । वडाले युवाहरुलाई स्वरोजगार बनाउने उद्धेश्य सहित २२ दिनसम्म कपाल काट्ने आधारभुत तालिम दिएको हो । तारा व्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको सहकार्यमा पहिलो चरणमा ८ जना युवाहरुलाई […]

चितवनले सुन्दैछ अग्रजका गजल

भरतपुर, १७ असार । चितवनको साहित्यिक भूमिमा एक फरक लय फेरि गुन्जिने तयारीमा छ । त्यो लय दुई दशकअघि गजलका शब्दहरूमा झन्झनाइरहेको थियो । समयको दौडमा मौन बनेका तर मेटिन नसक्ने ती स्वरहरूलाई फेरि एकपटक मञ्चमा ल्याउने उद्देश्यसहित गजल मञ्च चितवनको आयोजनामा असार २१ गते शनिबार भरतपुरस्थित चितवन माध्यमिक विद्यालयको सभाहलमा `अग्रजका गजल’ कार्यक्रम आयोजना […]