एक्सपर्ट सम्पूर्ण किताब उत्सवमा तीनवटा किताब विमोचन

भरतपुर, १६ असार ।
शनिबार गैंडाकोटमा आयोजना गरिएको एक्सपर्ट सम्पूर्ण किताब उत्सव – २०८२ मा स्थानीय तीन जना स्रस्टाका किताब विमोचन गरिएको छ ।

उत्सवका प्रमुख अतिथि लेखक, पत्रकार रेशम विरहीले रमेश प्रभातको निसमालोचना `अरु अलिकति फरक कुरा´, भीमप्रसाद शर्माको `कुण्डलिनी योग´र तिलक न्यौपानेको कवितासङ्ग्रह `शव्दपुष्प´ गरी तीनवटा किताब विमाेचन गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।

विमोचन भएका तीन वटै कृतिका बारेमा बालकृष्ण थपलियाले टिप्पणी राखेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट