काठमाडौंको मखन गल्लीमा आगलागी, एक जनाको मृत्यु

काठमाडौं, ३१ वैशाख ।
काठमाडौंको मखन गल्लीमा आगलागी भएको छ ।

काठमाडौं महानगरपालिका-२४ मखन गल्लीको सुरज आर्केड पछाडि रहेको चार तले कच्ची घरमा बुधबार बिहान ६:५० बजे आगलागी भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार आगलागी भएको उक्त घर  दयाराम श्रेष्ठको हो ।

आगलागीमा परी एक जनाको मृत्यु भएको एसपी बोहराले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट