बागमती प्रदेशमा आज सार्वजनिक बिदा

बागमती, २४ वैशाख ।

बागमती प्रदेशमा आज बुधबार सार्वजनिक बिदा छ । बागमती प्रदेश सरकारले वैशाख २४ गते बुधबार सार्वजनिक बिदा दिएको हो ।

एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट