दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ता

भरतपुर, ७ फागुन ।

भारतको दिल्लीमा ५० वर्षिया रेखा गुप्ता नयाँ मुख्यमन्त्री बन्ने भएकी छिन्।  भारतीय जनता पार्टीले बुधबार उनलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।

हालै भएको बिधानसभा निर्वाचनमा दिल्लीमा भाजपा विजयी भएको थियो। उसले  ७० मध्ये ४८ सिटमा विजय प्राप्त गरेको थियो । तर, भाजपाबाट कसलाई कसलाई मुख्यमन्त्री बनाउने भन्ने टुंगिएको थिएन। पहिलो पटक बिधान सभामा सदस्यमा निर्वाचित भएकी  गुप्ताले मुख्यमन्त्री बन्ने अवसर पाएकी हुन्।

उनले बिहीबार सपथ लिने भारतीय सञ्चार माध्यमले जनाएका छन्।  दिल्लीमा १७ वर्षपछि भाजपा सत्तामा फर्कन लागेको हो।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library