भरतपुर महानगरपालिकामा विवाद, मतगणना स्थगित

५ जेठ, चितवन । दलहरुबीचको विवादका कारण भरतपुर महानगरपालिकामा जारी मतगणना साझ ७ बजेदेखि  स्थगित भएको छ । वडा नम्बर ९ को ४०८ मतको रेकर्ड फरक परेपछि विवाद भएको हो । कांग्रेस एमालेले त्यस वडाको पुनः मतगणना गर्नु पर्ने माग गरेका छन् । अहिले मतगणनास्थल बाहिर कार्यकर्ताहरुले नारावाजी गरिरहेको कायाकैरनकर्मी प्रबिन बरालले जानकारी दिनुभयो । कांग्रेस, माओवादी केन्द्र, राप्रपा लगायतका दलद्वारा मुख्य निर्वाचन अधिकृतको कार्य प्रति आशंका व्यक्त गर्दै राजिनामा समेत मागेका छन  ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट