भरतपुरकी मेयर दाहालले दिइन् भाइटीकाको शुभकामना

चितवन, १८ कात्तिक ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सम्पूर्ण नेपाली दाजुभाइहरूमा भाइटीकाको शुभकामना दिएकी छिन् । आइतबार भाइटीकाको दिन सामाजिक सञ्जाल फेसबुकमा उनले शुभकामना स्टाटस राखेकी हुन् ।

फेसबुकमा मेयर दाहालले लेखेकी छिन् :

‘आज तिहारको भाइटिका !

यस अवसरमा सम्पूर्ण नेपाली दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।’

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library