(अपडेट) भरतपुर महानगरपालिकामा ४५० मतले रेणुले लिइन अग्रता

५ जेठ ।

भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहालले ४५० मतले अग्रता लिएकी छन्। पछिल्लो परिणाम अनुसार माओवादी केन्द्रकी रेणु दाहालले १४ हजार ६ सय १९ मत ल्याएकी छन् भने एमालेका उम्मेद्वार देवी ज्ञवालीले १४ हजार १६९ मत ल्याएका छन्।

मेयर

रेणु दाहाल
१४,६१९
माओवादी केन्द्र
देवी प्रसाद ज्ञवाली
१४,१६९
bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट