१७ मङ्सिर ,चितवन ।
पुर्बि चितवनकाे राप्ती नगर पालिका वडा न ४ मा शिबपुरि तेक्वान्दाे डाेजाङमा तेक्वान्दो का पुर्व खेलाडि तथ हाल राप्ति नगर पालिका वडा न. ४ काे निर्वाचित वडा अध्यक्ष शमशेर लामालाइ नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति चितवन शिवपुरि तेक्वान्दो डाेजाङले सम्मान गरेकाे छ ।अाजै डाेजाङका ६० जना खेलाडिहरुकाे ग्रेडिङ ,बेल्ट टेस्ट पनि भएकाे थियाे ।

साे कार्यक्रममा सभापति डाेजाङ प्रमुख गणेश बहादुर श्रेष्ठ,प्रमुख अतिथि नेपाल तेक्वान्दो जिल्ला संघ चितवन का अध्यक्ष तथा अन्तर्राष्ट्रिय निर्णायक पुष्पराज जाेशि,बिशिष्ठ अतिथि शमशेर लामा,अतिथिहरु राेशन खान,शैलेश श्रेष्ठ,धन बहादुर दरै,हरि बर्ताैला,कुल बहादुर श्रेष्ठ रहनु भएको थियो।





