परियार एकता समाजको सांस्कृतिक कार्यक्रम

भरतपुर, १० वैशाख ।
परियार एकता समाजको आयोजनामा परियार एकता मिलन समारोह विविध सांस्कृतिक तथा अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ ।

समाजका अध्यक्ष सुरज परियारको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गायक एवम् समाजसेवी श्रीकृष्ण आलेमगर प्रमुख अतिथि रहेका थिए । छुवाछुत बिरुद्ध अभियान नेपालका केन्द्रीय अध्यक्ष कर्णबहादुर विश्वकर्माले औपचारिक खण्डमा छुवाछुत विषयमा प्रशिक्षण दिएका थिए ।

संस्थाका संस्थापक अध्यक्ष कुमार परियारले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा गायकहरु प्रेम परियार, राम परियार, आयुष परियार, भुवन प्यासीको सांगीतिक प्रस्तुति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट