आर्थिक मन्दीले एकतिहाई उद्योग बन्द

भरतपुर, १० वैशाख । औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१ अन्तर्गत चौथो दिन “दिगो औद्योगिक विकासका लागि अवसर र चुनौती” विषयक सेमिनार सम्पन्न भएको छ । चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले विगतका केही वर्षदेखि उद्योग, व्यवसायको क्षेत्रमा शिथिलता आएको, कुल ग्राहस्थ उत्पादनमा १६ प्रतिशतसम्म योगदान गरेको उद्योग क्षेत्रबाट कुल ग्राहस्थ उत्पादनमा विगतका केही वर्षदेखि […]
भरतपुर महानगरपालिकाबाट विपद् सामग्री हस्तान्तरण

चितवन, १० वैशाख । भरतपुर महानगरपालिकाले विपद् व्यवस्थापनका लागि विपद् सामग्री हस्तान्तरण गरेको छ । उक्त सामग्री आज भरतपुर महानगरपालिकामा एक कार्यक्रमबीच महानगर प्रमुख रेनु दाहालले सम्बन्धित संस्थालाई हस्तान्तरण गरिन् । नेपाली सेना नयाँ सबुज गण, सशस्त्र प्रहरी बल आँपटारी, नवज्योति मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति, नारायणी नमुना मावि, गौरीगञ्ज लाइन स्कुल टोल विकास संस्था, […]
२०८१ वैशाख ११ गते मंगलबारको कायाकैरन देनिक (ePaper)
आँचल साहित्य कला पुञ्जले विभिन्न स्रस्टालाई सम्मान गर्ने

मकवानपुर, १० वैशाख । मकवानपुरको हेटौंडामा रहेकाे महिलाहरुको साहित्यिक संस्था आँचल साहित्य कला पुञ्जले ९ जनालाई पुरस्कृत र सम्मान गर्ने भएको छ । पुञ्जले सोमबार हेटौंडामा पत्रकार भेटघाट गरी २०८१ सालमा प्रदान गरिने सम्मान र पुरस्कारको जानकारी दिएको हो । पुञ्जले स्थापना गरेको ८ वटा पुरस्कार र एउटा सम्मानबाट ९ जना सम्मानित हुने पुञ्जकी अध्यक्ष […]
परियार एकता समाजको सांस्कृतिक कार्यक्रम

भरतपुर, १० वैशाख । परियार एकता समाजको आयोजनामा परियार एकता मिलन समारोह विविध सांस्कृतिक तथा अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । समाजका अध्यक्ष सुरज परियारको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गायक एवम् समाजसेवी श्रीकृष्ण आलेमगर प्रमुख अतिथि रहेका थिए । छुवाछुत बिरुद्ध अभियान नेपालका केन्द्रीय अध्यक्ष कर्णबहादुर विश्वकर्माले औपचारिक खण्डमा छुवाछुत विषयमा प्रशिक्षण दिएका थिए । […]