मकवानपुरमा पटाका बरामद

मकवानपुर, १४ कात्तिक ।
मकवानपुर प्रहरीले अवैध पटाका बरामद गरेको छ ।

प्रहरीले मंगलबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ पिपल चौतारा नजिकैबाट ५ प्याकेट (२५० पिस ) पटाका बरामद गरेको हो ।

उक्त पटका पूर्वपश्चिम महेन्द्र राजमार्ग सडकखण्डमा खटिएको चेकिङ टोलीले बरामद गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

विरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना.५ ख ५२६४ नम्वरको तेलको ट्याङकरलाई जाँच गर्दा उक्त परिमाणको पटाका बरामद गरिएको उनले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट