भरतपुर, ७ कात्तिक ।
एसिसी यु १९ प्रिमियर कपको उपाधि नेपालले जितेको छ ।
मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा नेपालले युएइलाई १०२ रनले पराजित गरेको हो ।
नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याइरहेको युएई २६.५ ओभरमै अलआउट भयो ।