अनिमेषको शब्दमा ‘मन्द मुस्कान’ सार्वजनिक

भरतपुर, २८ असोज ।

चितवनका स्रस्टा सुजन अनिमेष अधिकारीको शब्द रहेको ‘मन्द मन्द मुस्कान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दीपेन्द्र थिङको संगीत रहेको उक्त गीतमा जेके जगत र अनु चौधरीको युगल स्वर रहेको छ ।

सुमन केसीको संगीत संयोजन रहेको म्युजिक भिडियोलाई मदन खड्काले निर्देशन गरेका छन् । गीतको म्युजिक भिडियोमा जेके जगत र ऋचा थापाको अभिनय रहेको छ । म्युजिक भिडियोमा मकवानपुर जिल्लाकाका पर्यटकीय गन्तव्य चित्लाङ र कुलेखानी क्षेत्रका दृश्यलाई कैद गरिएको छ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् :

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट