भरतपुर महानगरपालिका मतपरिणाम ( ताजा अपडेट )

२ जेठ । भरतपुर महानगरपालिकामा १८०० मत गणना गर्दा ताजा मतगणना विवरण अनुसार मेयरमा (एमाले) देवी ज्ञवाली ८६१ मत प्राप्त गरेका छन् । (माओवादी काग्रेस गठवन्धन) रेणु दहालको ७०४ मत आएको छ ।

यस्तै उपमेयरमा एमाले-७२७ काङ्ग्रेस -८२५ मत आयको छ ।
वडा अध्यक्ष
एमाले-७०७
काङ्ग्रेस-६४१

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट