ओलीलाई देउवाको पत्र : रामचन्द्र पौडेललाई मत दिनुहोस्

काठमाडौं, १६ फागुन ।
कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिन आग्रह गरेका छन् ।
देउवाले सोमबार ओलीलाई पत्र लेखेर कांग्रेस उम्मेदवार पौडेललाई मत दिन आग्रह गरेका हुन् ।

राष्ट्रपति एउटा पद मात्र नभई गरिमायुक्त संस्था भएकाले बृहत्तर सहमति निर्माणका लागि भन्दै देउवाले ओलीलाई पत्र लेखेका हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट