गठबन्धन टुटेको घोषणा गर्दै प्रचण्ड बाहिरिनु भो : रामचन्द्र पौडेल

काठमाडौँ, १० पुस ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन फुटको अवस्थामा पुगेको बताएका छन् ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नै पहिले प्रधानमन्त्री हुने अडान कायम राखेपछि सहमति हुन नसकेको पौडेलले बताए ।

पौडेलले भने, “बालुवाटारमा भएको सत्ता गठबन्धन बैठकमा देउवा र दाहाल दुवैले पहिले प्रधानमन्त्री हुने अडान छोड्नु भएन । प्रचण्ड गठबन्धन टुटेको घोषणा गदै बैठकमा बाहिरिनु भो ।”

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट