चोलेन्द्रविरुद्धको महाअभियोग निष्क्रिय, आजै सर्वोच्च जाँदै

काठमाडौं, २१ मंसिर ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ । संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जबरालाई महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएको जानकारी दिए ।

यससँगै जबराको निलम्बन हटेको छ । उनी बुधबार सर्वोच्च अदालत जाने भएका छन् ।

गत १ फागुनमा उनीविरुद्ध ९८ जना सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट