जापानमाथि कोस्टारिकाको जीत

भरतपुर, ११ मंसिर ।

फिफा विश्वकप फुटबलमा कोस्टारिकाले पहिलो जीत निकालेको छ । कोस्टारिकाले नकआउट चरणको सम्भावना जिवित राखेको छ । आजको पहिलो खेलमा कोस्टारिकाले जापानलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा केशेर फुलरले गोल गर्दै कोस्टारिकालाई जित दिलाए । कोस्टारिका दुई खेलबाट ३ अंक जोड्दै समुह ई को तेस्रो स्थानमा उक्लेको छ ।

समान खेल खेलेको जापान समान अंक सहित गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट