सुरु भयो चितवन क्षेत्र नं २ को मतगणना

भरतपुर, ५ मंसिर ।

चितवनको निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ ।

भरतपुर महानगरपालिका – १० मा रहेको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मतगणना सुरु भएको हो ।

चितवन–२ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच मुख्य प्रतिस्पर्धा रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट