चितवन क्षेत्र नं २ मा एमालेको अग्रता कायमै

भरतपुर, ५ मंसिर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत चितवन क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले आफ्नो अग्रतालाई कायम राखेका छन् । इच्छाकामना गाउँपालिका वडा नं १ को मतगणना सकिँदा पोखरेलले ५ सय ५४ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ सय ९७ […]
सुरु भयो चितवन क्षेत्र नं २ को मतगणना

भरतपुर, ५ मंसिर । चितवनको निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । भरतपुर महानगरपालिका – १० मा रहेको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मतगणना सुरु भएको हो । चितवन–२ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच मुख्य प्रतिस्पर्धा रहेको छ […]
विश्वकप फुटबलको उद्घाटन खेलमा इक्वेडर विजयी

भरतपुर, ५ मंसिर । विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप २०२२ को उद्घाटन खेलमा इक्वेडर विजयी भएको छ । कतारमा भव्य उद्घाटनसँगै अल बायत स्टेडियममा कतार र इक्वेडरले शनिबार राति उद्घाटन खेल खेलेका हुन् । इक्वेडर २-० गोल अन्तरले विजयी भएको हो । इक्वेडरका कप्तान एनर भ्यालेन्सियाले पहिलो हाफमा गरेका दुई गोल नै यो खेलका लागि […]