चितवनमा १९ जना कोरोना संक्रमित थपिए

भरतपुर,३१ साउन।

चितवनमा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार ५९ जनाको पिसीआर परिक्षण र २ जनाको एन्टिजेन्ट परिक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा कोरोनाको संक्रिय संक्रमितको संख्य ९० जना पुगेको छ । ती संक्रमितमध्ये पाँच जना संस्थागत आइसोलेसनमा छन् भने ८५ जना होमआइसोलेसनमा रहेको स्वास्थ्य कार्यालययले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट