देशभर हजार बढी कोरोना संक्रमित थपिए, २ को मृत्यु

भरतपुर,२४ साउन ।

मंगलबार एकै दिन एक हजार बढी कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार आज मात्रै १ हजार ९० जनामा कोरोना देखिएको हो।

पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ६० र एन्टीजेनबाट परीक्षण गर्दा ५ सय ३० मा संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोनबाट मंगलबार दुई जनाको मृत्यु भएको छ। कोरोनाको सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ६ पुगेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट