नेपाल प्रहरीका ११ एसपीको काज सरुवा

काठमाडौं, ९ साउन ।
नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) काे काज सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले आइतबार ११ जना एसपीको काज सरुवा गरेको हाे । काज सरुवामा विभिन्न ७ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । सरुवा सूची अनुसार कास्कीमा अजय केसी, भक्तपुरमा प्रजित केसी, बारामा होविन्द्र बोगटी र मकवानपुरमा वामदेव गौतम सरुवा भएका छन् ।

रौतहटमा वीरबहादुर बुढा मगर, कपिलवस्तुमा प्रेमबहादुर बस्नेत र डोटीमा दिलिप घिमिरे सरुवा भएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट