ट्रायल सेन्टरमा ड्राईभिङ कक्षा

भरतपुर, ९ साउन भरतपुर महानगरपालिका–८ मा निर्माण भएको महालक्ष्मी ट्रायल सेन्टरमा सोमबारबाट ड्राईभिङ सिकाउन शुरु गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था बिभाग सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ को मापदण्ड अनुसार निर्माण भएको ट्रायल सेन्टरमा उक्त सेवा शुरु गरिएको सञ्चालक डम्बरबहादुर थापाले बताए । २ बिघाभन्दा बढी क्षेत्रफलमा अनुभवी प्रशिक्षकद्वारा […]
सेन्ट्रल कलेजले परामर्श सेवा शुल्कमा छुट दिने

भरतपुर, ९ साउन चितवन र आसपासका क्षेत्रमा लोकप्रियता कमाएको शैक्षिक परामर्शदातृ संस्था सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टर प्रा.लि. विभिन्न विद्यार्थीलाई छुटको घोषणा गरेको छ । सोमबार भरतपुरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी कलेजले छुट अफर घोषणा गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै कलेज प्रिन्सिपल यज्ञविलास पौडेलले अध्ययनका लागि विभिन्न देशमा जान चाहने दलित, जनजाति […]
डिजिटल बोर्डलाई किन कर ?

भरतपुर, ९ साउन । डिजिटल एड मिडिया संघ चितवनको प्रथम साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । ‘व्यावसायिक एकता आजको आवश्यकता’ भन्ने मूल नाराका साथ प्रथम अधिवेशन क्षेत्रपुरमा सम्पन्न भएको हो । पहिलोपटक चितवन र नवलपुरका ६५ भन्दा बढी व्यवसायी समेटेर डिजिटल एड मिडिया संघ गठन गर्न सफल भएकोमा खुशी लागेको संस्थाका अध्यक्ष गुणराज […]
चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

काठमाडौँ, ९ साउन । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । उनी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त भएका छन् । केसी गायन हुँदै अभिनयमा प्रवेश गरेका थिए । उनी पछिल्लो समय चलचित्र निर्माण, निर्देशन र अभिनयमा सक्रिय छन् । […]
हिंसाको उजुरीपछि ३ पटक छलफल भएको थियो प्रहरीमा

भरतपुर, ९ साउन भरतपुर–१०, रमाइलोचोक नजिकै घर भएका ४३ वर्षीय कृष्णप्रसाद आचार्य ६ वर्षदेखि दुबई बस्थे । गत जेठ १९ गते उनी एक्कासि घर आए । ३५ वर्षीया श्रीमती रुष्मा र १२ वर्षीया छोरी रोयस्ना घरै थिए । आएलगत्तै उनले श्रीमतीसँग झैझगडा गर्न थाले । दिनदिनै कुटपिट गर्न थालेपछि श्रीमती रुष्माले जिल्ला प्रहरी कार्यालय चितवनको […]
आँखादान गर्न प्रेरित गर्ने ‘थर्ड आई’ देखाइँदै

भरतपुर, ९ साउन आँखादानसम्बन्धी चेतनामूलक लघु चलचित्र ‘थर्ड आई’को प्रिमियर शो गरिने भएको छ । मंगलबार बिहान ८ बजे नारायणगढको क्युएफएक्स जलमामा चलचित्र देखाउन लागिएको हो । चितवन जिल्ला बार एशोसिएशनका सचिवसमेत रहेको अधिवक्ता विनोद मिश्रले निर्माण गरेको यो चलचित्रले मान्छेको देहान्तपछि खेर जाने आँखा अरू कसैलाई दान गर्न सकिन्छ भन्ने सन्देश बोकेको छ । […]
भारतमा १६ हजार ८ सय ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि

नयाँदिल्ली, ९ साउन । बितेका २४ घण्टामा देशका विभिन्न भागमा १६ हजार आठ सय ६६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । भारतमा लगातार तीन दिनसम्म सङ्क्रमितको सङ्ख्या २१ हजारभन्दा माथि पुगेको थियो । हिजो २० हजार नाघेको समाचार बाहिर आएको थियो भने आज १६ हजार ८ […]
गाडी बोक्नेहरुको कथा पुस्तकमा

वाग्मती, ९ साउन । झण्डै ७१/७२ वर्षअघि नेपालको भूगर्भीय अध्ययन गर्न भूगर्भशास्त्री टोनी हेगन चुरियामाई सुरुङ हुँदै भीमफेदीसम्म सानो गाडीमा आए । त्यहाँबाट आफू हिँडे । उनको गाडी भरियाहरुले बोके । गाडीका चारवटै पाङ्ग्रा खोलेर नोल लगाएर गाडी बोकेको देखेर उनी दङ्ग परे । उनी भीमफेदीबाट प्राकृतिक दृश्यहरुको अवलोकन गर्दै चित्लाङ चन्द्रगिरि हुँदै भोलिपल्ट काठमाडौँ […]
पेट्रोलियम पदार्थको आयातमै बाहिरियो तीन खर्ब २० अर्ब

काठमाडौँ, ९ साउन । बढ्दो मूल्य वृद्धि र खपतका कारण एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै ठूलो परिमाणमा नेपाली मुद्रा बाहिरिएको छ । एक विवरणअनुसार एक वर्षको अवधिमा रु सवा तीन खर्ब बढी नेपाली बाहिरिएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आव २०७८/७९ को तथ्याङ्कअनुसार नेपालले भारतबाट रु तीन खर्ब २० अर्ब […]
देवघाटमा भक्तजनको भीड

दमौली, ९ साउन । साउनको दोस्रो सोमबार बोलबम मेलाका लागि तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड बढेको हो । साउनको पहिलो सोमबार २० हजार भक्तजनले देवघाटमा मेला भरेका थिए । देवघाट क्षेत्र विकास समितिका अनुसार तनहुँ, चितवन, नवलपुरका अतिरिक्त […]
अध्यारोमा रात बिताउँदै तिङ्कर प्रहरी

दार्चुला, ९ साउन । दार्चुलाको त्रिदेशीय सीमा तिङ्करस्थित छायालेकका नेपाल प्रहरी अध्यारोमा रात बिताउन बाध्य छन् । चीनको सीमानजिकै बस्ने प्रहरीका लागि वैकल्पिक उज्यालोको व्यवस्थापन नहुँदा उनीहरु अध्यारोमा बस्न बाध्य भएका हुन् ।छायालेकमा उज्यालो नहुँदा प्रहरी राति ८ बजे नै सुत्ने गर्छन् । उज्यालो बनाउन मोबाइल बाल्नुपर्छ । मोबाइल चार्ज गर्न आधा घण्टा तल तिङ्कर […]
मङ्कीपक्स बढ्न थालेपछि निगरानी बढाउन डब्लुएचओको आह्वान

काठमाडौँ, ९ असोज । विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्कीपक्स सङ्क्रमणलाई जनस्वास्थ्य आपत्कालका रूपमा घोषणा गरेको छ । बहुर्राष्ट्रिय प्रकोपको समीक्षा गर्न यही साउन ७ गते बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपत्कालीन समितिको बैठकमा सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले मङ्कीपक्स दु्रत गतिमा बढेकाले जनस्वास्थ्य आपत्कालको रूपमा घोषणा गर्नुभएको हो । सङ्क्रमण बढ्न थालेपछि डब्लुएचओले दक्षिण–पूर्वी एसिया क्षेत्रका […]
भरतपुरमा श्रीमतीकाे हत्यापछि तीन तलाबाट हामफालेका पुरुषकाे पनि मृत्यु

भरतपुर, ९ साउन भरतपुरमा एक पुरुषले श्रीमतीको हत्या गरी भाग्ने क्रममा आफ्नो पनि मृत्यु भएको छ । भरतपुर–१०, रमाइलोचोकस्थित आफ्नै निवासमा ३५ वर्षीया श्रीमती रुष्मालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेर तीन तलाबाट हाम फालेका ४३ वर्षीय कृष्णप्रसाद आचार्यको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । लामो समय विदेश बसेर हालै […]
नेपाल प्रहरीका ११ एसपीको काज सरुवा

काठमाडौं, ९ साउन । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) काे काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार ११ जना एसपीको काज सरुवा गरेको हाे । काज सरुवामा विभिन्न ७ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । सरुवा सूची अनुसार कास्कीमा अजय केसी, भक्तपुरमा प्रजित केसी, बारामा होविन्द्र बोगटी र मकवानपुरमा वामदेव गौतम […]