चितवनबाट पनि अनलाइन मतदाता नामावली फाराम भर्न पाइने

भरतपुर, ४ साउन ।
निर्वाचन आयोगले काठमाडौं उपत्यकाबाट सुरु गरेको अनलाइन मतदाता नामावली फाराम भर्ने व्यवस्था थप पाँच जिल्लामा विस्तार गरेको छ।

आयोगले नमूनाका रूपमा सुरु गरेको अनलाइन मतदाता नामावली फाराम भर्ने कार्य मंगलबारदेखि चितवन, काभ्रेपलाञ्चोक, कास्की, मोरङ र झापा निर्वाचन कार्यालयबाट समेत गर्न सकिने व्यवस्था मिलाएको हो ।

आयोगका प्रवक्त शालिग्राम शर्मा पौडेलका अनुसार अनलाइनबाट फाराम भर्नेको हकमा अनलाइन फाराम छनोट गरेको आठै जिल्लाका निर्वाचन कार्यालय समयमा औँठा छाप र फोटो लिने व्यवस्था मिलाइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट