२४ घण्टामा १३५ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

काठमाडौँ, १ साउन ।
पछिल्लो २४ घण्टामा १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ हजार ४१ जनाको नमूना परीक्षण गर्दा १३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आइतबार कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ५९ जना निको भएका छन् । योसँगै सक्रिय संक्रमित संख्या एक हजार ४३९ पुगेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट