सत्यनिरुपण र बेपत्ता छानबिन आयोगको म्याद तीन महिना थपिने

काठमाडौँ, ३१ असार ।
संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउनका लागि गठित सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको म्याद तीन महिना थपिने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले दुवै आयोगको म्याद तीन महिना थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । दुवै आयोगको पछिल्लोपटक थपिएको म्याद यही असार मसान्तमा सकिँदै छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट