चितवनमा डिजिटल फोटोग्राफी तालिम हुने

भरतपुर, ३० असार ।
चितवनमा डिजिटल फोटोग्राफी तालिम हुने भएको छ । नव ज्ञान् लर्निङको आयोजनामा यहि साउन २ देखि ७ गतेसम्म तालिमको आयोजना हुन लागेको हो । आयोजकका अनुसार
अनुसार फोटोग्राफीमा भविष्य बनाउन चाहेका व्यक्तिलाई सम्पुर्ण ज्ञान् दिइने हिसावले तालिमको आयोजना गरिएको जनाइएको छ । एकहप्ते तालिममा आउटडोर र इन्डोर सिकाइ दुबैलाई समेटिएको छ । फोटोग्राफीमा विशेषज्ञता हासिल गरेका फोटोग्राफर नवीन बराल तालिमको प्रशिक्षक रहेका छन् ।
प्रशिक्षक बराल नेपालमा लामो समयदेखि फोटोग्राफी क्षेत्रमा सक्रीय छन । उनले विशेष गरि डकुमेन्ट्री बेस फोटोग्राफी गर्दै आएका छन ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट