आजबाट अनलाइन मतदाता नामावली संकलन हुँदै

काठमाडाैँ, २९ असार ।
आजबाट अनलाइन मतदाता नामावली संकलन हुँदैछ ।

निर्वाचन आयोगले आजबाट काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा अनलाइनबाट मतदाता नामावली संकलन गर्ने भएको हो ।

फोटोसहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने गरी तयारी गरिएको आयोगले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट