आइतबार सार्वजनिक बिदा

भरतपुर, २६ चैत ।
सरकारले आइतबार सार्वजनिक विदा दिएको छ । सरकारले आइतबार रामनवमीको अवसरमा सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिएको हो ।

गृह मन्त्रालयले सुुचना जारी गरेको सुचनामा भनिएको छ,‘सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषदबाट २४ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट