रत्ननगरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

भरतपुर,२४ चैत ।

चितवनको रत्ननगर नगरपालिका १० त्रिनेत्र पेट्रोल पम्प नजिक गए राति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रत्ननगर–५ झुवानीका अन्दाजी ४० बर्षीय मलाहा महतो रहेका छन् । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते महतोको उपचारको क्रममा भरतपुर अस्पतालमा राती सांढे १० बजेतिर मृत्यु भएको हो ।
प्रहरीका अनुसार महतो सवार बागमति प्रदेश ०३–०२ प ३१४८ नम्बरको स्कुटर पुर्व पश्चिम सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ आंउदै गर्दा पल्टिएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट