कार्यव्यवस्था समितिको बैठक सकियो : संसद्मा एमसीसीमाथि छलफल हुँदै

काठमाडौं, १२ फागुन ।
प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने भएको छ ।

संसद्को कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल हुने उल्लेख रहेको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसीमाथि छलफल गर्ने कार्यसूची तय गरेको हो ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइए पनि अहिलेसम्म सुरु भएको छैन ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट