नारायणगढ लेडी जेसीजमा अनिताको नेतृत्व

भरतपुर, १८ मंसिर ।
नारायणगढ लेडी जेसीजको नयाँ नेतृत्व चयन भएको छ । अनिता श्रेष्ठ अधिकारीको अध्यक्षतामा वर्ष २०२२ का लागि १५ सदस्यीय नयाँ नेतृत्व चयन भएको हो ।

कानुनी सल्लाहकारमा सुस्मिता श्रेष्ठ, कार्यकारिणी उपाध्यक्षमा अनुराधा पन्त र रिता गौतम तन्दुकार, महासचिवमा हिमा श्रेष्ठ, कोषाध्यक्षमा गौरी गुरुङ चयन भएका छन् । उपाध्यक्षहरुमा मानु श्रेष्ठ, सोनु श्रेष्ठ, पारुल अग्रवाल, अस्मिता तिमिल्सिना चयन भएका छन् ।

यस्तै सहसचिवमा एलिना श्रेष्ठ, निर्देशहरुमा इशा श्रेष्ठ, सोनसा श्रेष्ठ, कोपिला गुरुङ र संगीता थापा मगर चयन भएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट