लायन्स वाङमयको कविता प्रतियोगितामा धादिङका विजय प्रथम

गैंडाकोट, १८ मंसिर । लायन्स क्लब अफ चितवन वाङमयको आयोजनामा भएको राष्ट्रिय कविता प्रतियोगिता- २०७८ मा धादिङका विजय तामाङले प्रथम स्थान हासिल गरेका छन् । प्रतियोगितामा लमजुङकी कमला अधिकारी भट्टराई द्वितीय, तनहुँका गोविन्द गोपाल खतिवडा तृतीय र झापाका राजन सुवेदीले सान्त्वना स्थान हासिल गरेका छन् । प्रतियोगिताका लागि उत्कृष्ट १० भित्र छनोटमा परेका स्रस्टालाई बोलाएर […]

नारायणगढ लेडी जेसीजमा अनिताको नेतृत्व

भरतपुर, १८ मंसिर । नारायणगढ लेडी जेसीजको नयाँ नेतृत्व चयन भएको छ । अनिता श्रेष्ठ अधिकारीको अध्यक्षतामा वर्ष २०२२ का लागि १५ सदस्यीय नयाँ नेतृत्व चयन भएको हो । कानुनी सल्लाहकारमा सुस्मिता श्रेष्ठ, कार्यकारिणी उपाध्यक्षमा अनुराधा पन्त र रिता गौतम तन्दुकार, महासचिवमा हिमा श्रेष्ठ, कोषाध्यक्षमा गौरी गुरुङ चयन भएका छन् । उपाध्यक्षहरुमा मानु श्रेष्ठ, सोनु […]

राप्रपाको महाधिवेशन रौनक (तस्बिरहरू)

काठमाडौँ, १८ मंसिर । काठमाडौँको भृकुटीमण्डपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाअधिवेशन चलिरहेको छ । भृकुटीमण्डप क्षेत्र पार्टीका कार्यकर्ता तथा प्रतिनिधिहरूले भरिभराउ बनेको छ । सडक छेउछाउ चुनाव प्रचारप्रसारका लागि ब्यानर तथा पोस्टर टाँगिएका छन् भने प्रतिनिधिहरूले पनि घाँटीमा पम्प्लेट झुण्डाएर चुनावको प्रचारमा लागिरहेका देखिएको छ । प्रत्यासी उमेद्वारका कार्यकर्ताहरू प्रदर्शनी केन्द्रको मूल ढोकामा प्रचारप्रसार […]

चितवनमै लाइसेन्स नवीकरण हुने

भरतपुर, १८ मंसिर । स्मार्ट लाइसेन्सको नवीकरण कार्य अब चितवनबाट पनि हुने भएको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्मार्ट लाइसेन्स सेवाको शनिबार शुभारम्भ गरे । अध्यक्ष दाहालले हालसालै सुरुआत गरिएका सवारी दर्ता र स्मार्ट लाइसेन्स नवीकरण सेवाको शुभारम्भ गरेका हुन् । यातायात कार्यालयमा भीडभाड नहोस् भन्नका लागि सेवाग्राहीका लागि […]

राप्रपाको नयाँ नेतृत्वका लागि मतदान सुरु

काठमाडौँ, १८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । आज बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएपनि मतदान ढिला गरि सुरु भएको हो । निर्वाचन अधिकृत राजु बस्नेतले उम्मेद्‌वारको नाम रुजुको काम भइरहेकाले मतदानमा ढिलाइ भएको बताए । राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी […]

`मोम्चो´ले चेपाङ समुदायको भाषा, संस्कृति र रीतिरिवाजलाई सम्मान गरेको छ – वसन्त पराजुली

पत्रकार वसन्त पराजुलीको नाम नेपाली आख्यान जगतमा पनि चर्चामा छ । डेढ वर्षअघि ‘कुमाता’ कथासङ्ग्रहका माध्यमबाट नेपाली आख्यान साहित्यमा प्रवेश गरेका पराजुलीलाई ‘कुमाता’ले चर्चाको शिखरतर्फ डोहोर्‍याइरहेको छ । उनको दोस्रो कथासङ्ग्रहका रुपमा `मोम्चो´ प्रकाशनमा आएको छ । यी दुबै पुस्तकलाई भुँडीपुराण प्रकाशनले प्रकाशनमा ल्याएको हो । यो पुस्तक यहि मंसिर १९ गते विमोचन हुन गइरहेको […]