आइतबारका लागि सर्‍यो उम्मेदवारी दर्ता

सौराहा, ११ मंसिर ।
नेकपा (एमाले)को १०औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्धारित उम्मेदवारी दर्ता आइतबारका लागि सरेको छ ।

महाधिवेशनको दोस्रो दिन आज आगामी पाँच वर्षको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम राखिएको थियो ।

बिहीबार चितवन आएदेखि नै सहमतिको प्रयास गरेका अध्यक्ष केपी शर्मा ओलीले आज समेत दिनभर जोरबल गरेता पनि सहमति भने हुन सकेन । जसकारण बन्द सत्र समेत निर्धारित समयभन्दा करीब साढे तीन घण्टा ढिलो शुरु भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट