भृकुटी कागज कारखानाभित्र १ युवकको शव फेला

गैँडाकोट, २१ कात्तिक ।
गैँडाकोटस्थित भृकुटी कागज कारखाना परिसरभित्र एक युवकको शव फेला परेको छ । गैँडाकोट-५ बस्ने २४ वर्षीय प्रकाश कुमालको शव फेला परेको हो ।

आज आइतबार दिउँसो १ बजेतिर भृकुटी कागज कारखाना भित्र शव फेला परेको इलाका प्रहरी कार्यालय गैँडाकोटले बताएको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको गैँडाकोट प्रहरीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट