प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं, ३ कात्तिक ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

देउवाले बुधबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा बैठक बोलाएका हुन् ।

विपद् व्यवस्थापन समितिको बैठकलगत्तै मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

मनसुन सकिए पनि केही दिनयता अविरल वर्षा र त्यसपछिको बाढी पहिरोले देशको विभिन्न भागमा क्षति पुगेपछि देउवाले राहत, उद्धार र व्यवस्थापनका लागि आज बैठकहरु राखेका हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट