साफ च्याम्पियनसिप : उपाधिका लागि नेपालले आज भारतसँग खेल्दै

भरतपुर, ३० असोज ।
१३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज भारतसँग खेल्दैछ ।

फाइनल खेल नेपाली समय अनुसार आज राति पाैने ८ बजे माल्दिभ्सकाे मालेस्थित रंगशालामा सुरु हुनेछ । नेपालले बंगलादेशसँग १-१ गाेलको बराबरी खेल्दै फाइनलमा स्थान बनाएकाे थियाे ।

आयोजक माल्दिभ्सलाई ३-१ ले हराउँदै भारतले नेपालसँगकाे उपाधि भिडन्त पक्का गरेकाे हाे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट