मनकामना केबलकार दशैँमा दुई दिन बन्द

भरतपुर, २८ असोज । रासस
मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज महानवमी र भोलि विजयादशमीका दिन सेवा बन्द गरिने भएको हो ।

केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट