जंगल सफारी लजको `दसैं तिहार सौराहामा´ योजना

भरतपुर, २४ असोज ।
सौराहास्थित जंगल सफारी लजले ‘यसपालिको दसैं तिहार सौराहामा’ योजना ल्याएको छ ।
यो योजना कात्तिक १५ गतेसम्म लागू हुनेछ ।

योजनाअन्तर्गत पर्यटकले प्रतिव्यक्ति दुई रात तीन दिनको प्याकेज ५ हजार ५ सय ५५ रुपैयाँमा सौराहा घुम्न पाउनेछन् ।

साथै यस प्याकेजमा एउटा लन्च, दुई वटा डिनर र ब्रेकफास्टसहित हात्ती प्रजनन केन्द्र भ्रमण, थारू नाच, सूर्यास्त र थारू गाउँ अवलोकन गर्न पाउने लजका कार्यकारी निर्देशक सुमन घिमिरेले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट