यस्तो छ भारतविरुद्ध नेपालको प्लेइङ सेट

भरतपुर, २४ असोज । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको प्लेइङ सेट सार्वजनिक गरेका छन् । नेपालले साफ च्याम्पियनसिप २०२१ अन्तर्गत लिग चरणको तेस्रो खेलमा भारतको सामना गर्दैछ । पछिल्लो खेलबाट नेपालले टोलीमा ३ परिवर्तन गरेको छ । नेपालले श्रीलंकाविरुद्ध जितबाट अन्जन विष्ट, विशाल राई र नवयुग श्रेष्ठ बाहिर छन् । प्रशिक्षक अब्दुल्लाह […]
जंगल सफारी लजको `दसैं तिहार सौराहामा´ योजना

भरतपुर, २४ असोज । सौराहास्थित जंगल सफारी लजले ‘यसपालिको दसैं तिहार सौराहामा’ योजना ल्याएको छ । यो योजना कात्तिक १५ गतेसम्म लागू हुनेछ । योजनाअन्तर्गत पर्यटकले प्रतिव्यक्ति दुई रात तीन दिनको प्याकेज ५ हजार ५ सय ५५ रुपैयाँमा सौराहा घुम्न पाउनेछन् । साथै यस प्याकेजमा एउटा लन्च, दुई वटा डिनर र ब्रेकफास्टसहित हात्ती प्रजनन केन्द्र भ्रमण, थारू […]
साइकलयात्रा गरी मनाइयो विश्व मानसिक स्वास्थ्य दिवस

भरतपुर, २४ असोज । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा भरतपुरमा साइकलयात्रा सम्पन्न गरिएको छ । हरेक वर्षको अक्टोबर १० तारिखका दिन मनाइने उक्त दिवसको अवसरमा भरतपुर अस्पताल, चितवन मेकिडल कलेज शिक्षण अस्पतालको मनोरोग विभाग, एक सपना साइकल र सफा नेपालको, प्राइम नेपाल तथा वाह वाइकको आयोजनामा आइतबार साइकल यात्रा सम्पन्न गरिएको हो । यात्रामा आइडियाज […]
महामारीपछि विद्यालय छाड्ने विद्यार्थीको संख्या बढ्न सक्ने

भरतपुर, २४ असोज । कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएका निषेधाज्ञाका कारण विद्यार्थीहरूले बीचैमा पढाइ छाड्नुपर्न खतरा बढेर गएको छ । निषेधाज्ञाका कारण अभिभावकहरूको आयआर्जनमा कमी आउँदा तिनका सन्तानले पढाइबाट वञ्चित हुनुपर्ने जोखिम बढेको हो । यो समस्या माध्यमिक तहमा अध्ययन गरिरहेका विद्यार्थीहरूमा देखिन सक्ने अनुमान विज्ञहरूले गरेका छन् । गरीबीको रेखामुनि रहेका […]
उद्योगमन्त्री हमालको राजीनामा स्वीकृत

काठमाडौं, २४ असोज । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले दिएको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृत गरेका छन् । प्रधानमन्त्री देउवाले आइतबार बिहान हमालले दिएको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि प्रधानमन्त्री देउवाले राजीनामा गर्न अनुरोध गरेका थिए । प्रधानमन्त्रीको अनुरोध स्वीकार गर्दै हमालले आइतबार […]
२०७८ असोज २४ गते आइतबारको कायाकैरन दैनिक (E-Paper)
१० लाख डोज कोभिसिल्ड खोप नेपाल आइपुग्यो

काठमाडौं, २४ असोज । सरकारले गत फागुनमा भारतसँग खरिदका लागि अग्रिम रकम बुझाएको १० लाख डोज कोभिसिल्ड खोप बल्ल नेपाल आइपुगेको छ । सरकारले भारतको सेरम इन्स्टिच्युटलाई २० लाख डोज खोपका लागि अग्रिम भुक्तानी गरेको थियो । जसमध्ये १० लाख डोज खोप आएको थियो भने बाँकी १० लाख डोज खोप भने ७ महिनादेखि आएको थिएन […]