कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने विश्वप्रकाशको घोषणा

काठमाडौँ, २४ भदौ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बिहीबार १०८औँ बीपी स्मृति दिवसका सुन्दरीजलमा आयोजित कार्यक्रममा प्रवक्ता शर्माले आसन्न १४औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

यसअघि युवा नेता गगन कुमार थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट