आजको मौसम: देशभर बदली रहने, केही स्थानमा पानी पर्ने

भरतपुर, ७ भदौ ।

आज देशभर बदली रही केही स्थानमा पानी पर्नेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक र दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आज राति लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ ।

अहिले देशभर सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पानी परिरहेको महाशाखाले जानकारी दिएको छ ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट