भरतपुर, ३१ साउन ।
अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेका छन् ।
घानीसँगै प्रथम उपराष्ट्रपति अम्रुल्लाह सलेहले पनि देश छोडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।
बिद्रोही तालिवानले मुख्य शहर कब्जा गर्दै राजधानी शहर काबुलमा छिरेपछि रास्ट्रपति घानी ताजकिस्तान लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन् ।





