भूमि आयोग खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं, २५ साउन ।
सर्वोच्च अदालतले भूमि सम्बन्धी आयोग तत्काल खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले यस्तो आदेश दिएको हो । शेरबहादुर देउवा नेतृत्वको सरकारले १९ साउन १९मा देवी ज्ञवाली अध्यक्ष रहेको आयोग खारेज गर्ने निर्णय गरेको थियो ।उक्त निर्णय बिरुद्ध ज्ञवाली सर्वोच्च गएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट